बैशाख २३, २०८१, आइतबार
               

पत्रकारलाई कामबाट निकालेको विरोधमा नेपाल पत्रकार महासंघद्वारा प्रदर्शन

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल पत्रकार महासंघले राजधानीको बबरमहलमा प्रदर्शन गरेको छ । श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन र ठूला मिडियाले पत्रकार निकालेको विरोधमा नेपाल पत्रकार महासंघले राजधानीको बबरमहलमा बिहीबार प्रदर्शन गरेको हो ।

कोरोना कहरको बहना बनाइ मुख्यत: मूल धारका मिडियाले कर्मचारी निष्कासन गरेपछि त्यसको आवाज उठाउँदै आएको सो संघले बिहीबार प्रदर्शन गरेको हो ।

 

यो पनि