कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाल सरकार
सरकारले राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलायो
नेपाल फ्ल्यास
असोज ०५, २०७८
सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आजको बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद्को...
सरकारले लियो १२० जनाको मुद्दा फिर्ता
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । सरकारले १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको पछिल्लो निर्णयअनुसार सरकारले१२० जना प्रतिवादी भएका१५मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले पनि जानकारी...
सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइवृद्धि भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत र साधनमा नेपाल सरकारले सार्वजनिक गरेसँगैअब सगरमाथाको उचाइ८ हजार ८ सय ४८.८६ मिटर पुगेको छ । यसअघि सगरमाथाको उचाइसमुद्री सतहदेखिको उचाइ ८ हजार ८ सय ४८...
'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' को साटो 'नेपाल' मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय गरी कार्यान्वयनका लागिकानुन, न्याय...
कालापानी क्षेत्रमा निर्माण कार्य सुरु
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडाैं ।सरकारले भवन निर्माणका लागि ११ करोड बजेट छुट्याएसँगै कालापानी क्षेत्रमानिर्माण कार्य सुरु भएको छ । विगतमा गरिएको बेवास्ताका कारण ओझेलमा परेको सो क्षेत्रमा भारतले बाटो बनाईउद्घाटन गरेसँगै नेपाल सरकारले आफ्नो सक्रियता बढाउने क्रममा सो क्षेत्रका लागि बजेट छुट्याएसँगै निर्माण...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय