कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नयाँ नक्सा
नयाँ नक्सा अब पाठ्यक्रममा
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं ।सरकारले लिम्पियाधुराकालापानी सहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा११ को र कक्षा८ को पाठ्यक्रममा समावेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नयाँ नक्सा दुवै कक्षाको पाड्यपुस्तकमा समेटिएको जानकारी दिए । यसअघि केही त्रुटि भएका कारण...
पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको पुस्तक वितरण नगर्न निर्देशन
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं।सरकारलेशिक्षा मन्त्रालयलेलिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा राखेर प्रकाशनमा ल्याएको नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री पुस्तक तत्काल वितरण नगर्ननिर्देशन दिएको छ । पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेकोपुस्तकमा उल्लिखित विवरणलाई लिएर परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...
नयाँ नक्साको विरोध गर्दै भारतले कूटनीतिक नोट पठाएको खुलासा
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । नेपाल सरकारले लिम्पियाधुरालिपुलेककालापानीसहित समेटेर जारी गरेको नयाँ नक्साप्रति असहमति जनाउँदै भारतले कूटनीतिक नोट पठाएको खुलासा भएको छ । नेपाल सरकारले गत जेठ सात गते कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको आधिकारिक (राजनीतिक एवं प्रशासनिक) नक्सा सार्वजनिक गरेको थियो...
नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा २५८ सांसद...
आज नयाँ नक्साको संविधान संशोधन विधेयक पारित हुने
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । आज नयाँ नक्साको संविधान संशोधन विधेयक पारित हुने भएको छ । आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकबाट नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित हुने भएको हो । दिउँसो १ बजे बस्ने उक्त बैठकमा संविधान संशोधन विधेयक पारित...
भारतीय सीमानाकामा नयाँ नक्सा राखियाे
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । नेपालको पूर्वी सीमानाका काँकडभिट्टाको प्रवेशद्वार मेचीपुलमा नयाँ नक्सा राखिएको छ । नेपाल कम्युनिस्ट पार्टी युवसंघ नेपाल र अखिल नेपालको अगुवाइमा बिहीबार सो सीमा नाकामा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको हो । सो झन्डा प्रदेश १...
सुस्ता नअटाएको नयाँ नक्सा
नेपाल फ्ल्यास
जेठ २१, २०७७
परासी । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भूभागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरुको माग छ । नवलपरासी (बर्दघाटसुस्ता पश्चिम), सुस्ता...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय