मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
विमानस्थलमा विदाई कार्यक्रम गर्न नपाइने
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई कार्यक्रम गर्न नपाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलमा भीडभाड कम गर्न विमानस्थल हाताभित्र विदाई कार्यक्रम नगर्न आग्रह गरेको हो । कोरोना संक्रमणको नया भेरियन्ट फैलिरहेकाले विदाई कार्यक्रम निरुत्साहित गर्न...
त्रिभुवन विमानस्थलबाट डिजेल बस हटाउन वायुसेवालाई पत्राचार
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं ।सरकारले त्रिभुवन विमानस्थलभित्र टर्मिनल भवनबाट डिजेल र्याम्प बस हटाउने योजना बनाएको छ । नागरिक उड्डयन प्राधिकरणले हवाइजहाजसम्म लैजाने र अवतरणपछि टर्मिनल भवनसम्म ल्याउने सो सवारी साधनलाई विस्थापित गरीविद्युतीय बस प्रतिस्थापन गर्ने भनी प्राधिकरणले सबैवायुसेवा कम्पनीलाई पत्र समेत काटेसँगैसो सवारीसाधन...
बिहीबार ४३७ नेपाली स्वदेश भित्रिए
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । विदेशमा रहेकानेपालीहरुमध्ये बिहीबार ४३७ जना नेपाल भित्रिएका छन् । हिमालय एयरलाइन्समर्फत साउदीको दमामबाट १५४ जना,नेपाल एयरलाइन्सको वाइडबडी जहाजले साउदीको रियादबाट २६३,दमामबाट दुई र रियादबाट चारवटा शव गरी कुल ६ वटा शवस पनि नेपाल भित्र्याइएको छ ।लकडाउनको अविधमाविदेशमा निधन...
बिहीबार हवाइमार्ग हुँदै १४६६ जना नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । त्रिभुवन विमास्थल कार्यालयले बिहीबार मात्रैविभिन्न मुलुकबाट १४६६ जना नेपाली नेपाल भित्रिएका जनाएको छ । सो कार्यालयका अनुसार बिहीबार हिमालय एयरलाइन्सले दमामबाट १५४ जना, नेपाल एयरलाइन्सले रियादबाट २५९ जना,हिमालयले दोहाबाट १ सय ५७ जना,नेपाल एयरलाइन्सले दमामबाट १ सय ४४...
भदौ १ देखि सुरु हवाई उडान, यात्रुले चार घण्टा पहिले विमानस्थल जानुपर्ने
नेपाल फ्ल्यास
साउन १९, २०७७
कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले चैत ९ गतेदेखि बन्द गरेको आन्तरिक र बाह्य उडान भदाै१ देखि खुल्ने भएको छ । अहिले उद्धार र कार्गो उडान भइरहे पनि यात्रु बोकेर नियमित रुपमा जहाज उडेका छैनन् । भदौ १...
उडान सञ्चालनयोग्य अन्तर्राष्ट्रिय विमानस्थल
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं ।कोभिड१९ को प्रभावले दुई महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सामाजिक दूरी कायम हुने गरी...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तिब्र
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
लकडाउनका कारण देशका अधिकांश आयोजनाका निर्माण कार्य ठप्प भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम भने रोकिएको छैन् । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लकडाउनमा सामाजिक दुरी कायम गर्दै निर्माणको काम भइरहेको हो । ३ हजार ५०...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय