कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#झापा
झापामा ३५ घर डुबानमा
नेपाल फ्ल्यास
असार १९, २०७८
अविरल वर्षाका कारण नदीहरूमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका ३५ घर डुबानमा परेका छन् । झापा गाउँपालिका५ खयरबारीमा २० घर र गौरीगञ्ज गाउँपालिका७ को आमडाँगीमा १५ घर डुबानमा परेका हुन् । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार विरिङ...
झापामा गरियो निषेधाज्ञा
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
झापा ।झापामा निषेधाज्ञा जारी हुने भएको छ । झापामा कोरोना संक्रमणउच्च गतिमा फैलिएसँगैत्यसको नियन्त्रणकालागि जिल्ला प्रशासन कार्यालय झापाले बुधबारदेखि पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको हो । बुधवार मध्यरातिदेखि बैशाख ३१ गते मध्यरातिसम्म निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा...
२४ घन्टामा पनि नियन्त्रणमा आएन आगलागी
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
झापा । मेचीनगरस्थित एक ब्रिकेट कारखानामा लागेको आगो २४ घन्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन। झापाको मेचीनगर १५ मा रहेको पराजुली ब्रिकेट कारखानामा लागेको आगो लामो समयसम्म नियन्त्रणमा आउन नसक्दा करोडौँको क्षति भइसकेको अनुमान गरिएको छ । सोमबार बिहान...
झापाबाट ठूलो परिणाममा अवैध सामान बरामद
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
झापा ।झापाको मेचीनगर नगरपालिका७ बाट ठूलो परिणाममा अवैध सामान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार राति भारतबाट नेपालतर्फ भन्सार छलेर अवैधरूपमा ल्याउँदै गरेको सात लाख २१ हजार सात सयबराबरको लत्ताकपडा र मोटरपार्ट्स बरामद गरेको...
कोभिड-१९का कारण झापाकी ७९ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
झापा ।झापाको मेचीनगर नगरपालिका ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको कोभिड १९का कारण मृत्यु भएको छ ।बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनीबिर्तासिटी हस्पिटलमा भर्ना भएकी थिइन् । वडाध्यक्ष ललित तामाङका अनुसार निमोनिया...
झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । प्रदेश १ सामाजिक विकास मन्त्रालयले कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । कोरोना पुष्टि हुनेमा सबै झापाका रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...
कृषकलाई अनुदानमा 'च्यापकटर'
रासस
फागुन ३०, २०७६
झापाको बिर्तामोड नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र प्रदान गरेको छ । आज एक कार्यक्रममा नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ७० कृषकलाई उक्त यन्त्र प्रदान गरेको हो । नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय