बैशाख १५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जीप दुर्घटना
जीप दुर्घटना हुँदा ताप्लेजुङमा १३ जना घाइते
नेपाल फ्ल्यास
असोज ०९, २०८०
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक३ तिरिङ्गेबाट पाथीभरा दर्शनका लागि छुटेको जीप दुर्घटना भएको छ । मे १ ज २१८६ नम्बरको जीप सडकबाट खसेको हो । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइते हुनेमा याङवरक(३ तीरिङ्गेका जीप चालक २१ वर्षका...
पाँचथरको फिदिममा जीप दुर्घटना
नेपाल फ्ल्यास
साउन ०९, २०८०
पाँचथर । पाँचथरको फिदिम नगरपालिका२ कृष्ण मन्दिरमा आज मङ्गलवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको बिर्तामोडबाट फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको जीप सडकबाट तल...
जीप दुर्घटनामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७८
सुदूरपश्चिम । धनगढीडडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभीर सडक खण्डमा बुधबार साँझ प्रदेश ३०१००२३ च ९०५९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट डोटीको गैरा जाँदै गरेको उक्त जीप सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटना भएको...
उदयपुरमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना गम्भीर घाइते
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
उदयपुर । जिल्लाको ताप्ली गाउँपालिका४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको...
डोटीमा जीप दुर्घटना : एकको मृत्यु, एक युवती गम्भीर घाइते
नेपाल फ्ल्यास
जेठ २८, २०७८
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका४ समूहगाढमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै...
जीप दुर्घटनामा दुईको मृत्यु, सातजना घाइते
नेपाल फ्ल्यास
माघ ०४, २०७७
कास्की । पोखराबाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको...
जीप दुर्घटनामा चालकको मृत्यु, सात जना घाइते
नेपाल फ्ल्यास
पुस २३, २०७७
गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३...
बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना घाइते
नेपाल फ्ल्यास
पुस ०९, २०७७
बझाङ । बैतडीको सुनर्या गाउँपालिका७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका११ घर भएका २७ वर्षीय चालक धनबहादुर...
भारतको उत्तर प्रदेशमा जन्ती चढेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं । भारतको उत्तर प्रदेशमा जन्ती चढेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार प्रतापगढ जिल्लामा बिवाहको लागि जन्ती चढेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको र ६ जना बालबालिका पनि रहेको बताइएको छ...
लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते, ४ जनाको अवस्था गम्भीर
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी५ पाचोक जाँदै गरेको ग १ ज ७१२७ नंको जीप...
बैतडीमा जीप दुर्घटना : एक जनाको मृत्यु, थप विवरण आउन बाँकी
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
बैतडी । जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । दोगडाकेदार३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग १ ज...
जिप दुर्घटना हुँदा चालकको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका५ खल्ला खोलामा बलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेत जिल्ला भेरीगङ्गा नगरपालिका १२ निवासी चालक २८ वर्षीय कर्णबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय कालीकोटले जनाएको छ । सुर्खेतदेखि जुम्ला...
डोटीमा जीप दुर्घटनाः १२ घाइते, दुईको अवस्था गम्भीर
नेपाल फ्ल्यास
भदौ २६, २०७७
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन । दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय