कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जनकपुर
लगातारको वर्षाका कारण जनकपुरका अधिकांश भाग डुबानमा
नेपाल फ्ल्यास
असार १९, २०७८
धनुषा ।एक सातायता परेको अविरल वर्षाले जनकपुरधाम उपमहानगरको अधिकांश भाग जलमग्न भएका छन् । वर्षाले नगरभित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ । कतिपय घर डुबानमा समेत परेका छन् । उपमहानगरका वडा १, २, ३, ४, ७, ८...
कोरोनाका कारण जनकपुरधाम निवासी ६५ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
जनकपुर।कोरोना संक्रमणका कारणजनकपुरधाम उपमहानगरपालिका १ निवासी ६५ वर्षीया महिलाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसारज्वरो आएर सास लिन कठिनाइ भएपछि उनीशुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएकी थिइन् । उनमा शुक्रबारै कोरोना पुष्टि भएकोनिर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी...
हिरासतभित्रै भएको मृत्युबारे अध्ययन गर्न संघीय संसद टोली जनकपुरमा
नेपाल फ्ल्यास
असोज १३, २०७७
धनुषा । हिरासतभित्रै भएको मृत्युबारे अध्ययन गर्न संघीय संसद टोली जनकपुर पुगेको छ । धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाबारे अध्ययन गर्न संघीय सांसदको टोली जनकपुर पुगेको हो । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको टोली मंगलबार...
रियल टाइम मेसिन सञ्चालनमा
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडाैं ।प्रदेश नं २ को जनकपुरमा सोमबारदेखि रियल टाइम पिसिआर मेसिन सञ्चालनमा आएको छ । प्रदेश सरकारले खरिद गरेको दुईवटा मेसिनमध्ये एउटा जनकपुरमा सञ्चालनमा आएको छ र अर्को केही दिनमै राजबिराजमा सञ्चालनमा आउने जनाइएको छ । मेसिन सञ्चालनमा आएपछि स्वाबको...
जनकपुर प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण बन्द
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । जनकपुर प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण शुक्रबारदेखि बन्द भएको छ । सर्लाहीका १४ वर्षीय किशोरको रिपोर्ट उक्त पिसिआर मेसिनले नेगेटिभ देखाएको तर, काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थप परीक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएपछि परीक्षण बन्द भएको हो । सर्लाहीको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय