मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#चेतन पाण्डे
हिजोआज आफ्नै सहरमा हराउन थालेको छु
चेतन पाण्डे
असार १७, २०७७
किन हो किन आफ्नै जस्तो लाग्न छाडेको छ, हिजोआज यो सहर । केही महिनाअघि भन्दा केही शान्त छ । तर, कोलाहल घटेको पनि छैन त । झन् बढ्दो छ, अत्यास । हिजोसम्म मानिसको मनमा मृत्युको भय थियो । आज भोको...
कसरी भनूँ, म पनि निकै आत्तिएकै छु !
चेतन पाण्डे
असार १०, २०७७
माया पनि अचम्म कै हुँदो रहेछ । त्यसमाथि पनि सन्तानको । मेरा बाबाममीले पनि निकै माया गर्दा रहेछन्, थाहा थियो । तर, आफैँ बाउ बनेपछि आमाबाबुले कति माया गर्दा रहेछन् भन्ने झन् पत्तो पाइँदो रहेछ । उनीहरूले गरेका माया फ्ल्याकब्याक...
काँच झैँ झर्याम्म फुटे मन !
चेतन पाण्डे
असार ०३, २०७७
मानिसको चाहना असीमित हुन्छ । कुन सीमा नाघेपछि यो जीवको प्राप्तिको भोक मर्छ ? कल्पना गर्न कठिन छ । सहज हात लागेकालाई उपलब्धि मान्दैन । जे असम्भव छ, त्यसकै पछाडि दौडिरहन्छ । जमिनमा छरिएका हिरा टिप्दैन तर ताराको खोजीमा भड्किरहन्छ...
रेस्ट इन पिस !
चेतन पाण्डे
जेठ २८, २०७७
आज मन विचलित छ । आँखामा नवराज विक र उनका साथीहरू नाचिरहेका छन् । उनीहरूसँग कहिल्यै देख भेट भएन, चिनापर्चीको त के कुरा । तरपनि, तिनीहरू आफ्नै हुन्, जस्तो लाग्न थालेको छ । जो प्रेमलाई पुज्छ, मायालाई ईश्वर मान्छ, त्यसप्रति...
मूर्ति र मानिसलाई ईश्वर नमान्ने आस्तिक म
चेतन पाण्डे
जेठ २१, २०७७
मानिस कहिल्यै भगवान् बन्न सक्दैन । अनि मानिसको देवत्वकरण पाखण्ड मात्र हो । अनि लाग्छ, जिउँदा मानिसलाई ईश्वरको उचाइ दिएर पुज्नु भ्रम र अन्धविश्वासको पराकाष्ठा हो । पाखण्डको अन्तिम सिमाना । हुन त म नास्तिक होइन । मूर्ति पुज्ने आस्तिक...
‘मिरा बनेरै मर्न देऊ !’
चेतन पाण्डे
जेठ १४, २०७७
सम्झनाका जालो माकुराको भन्दा पनि जेलिएकोहुँदो रहेछ । अनि पो जीवनका यात्रामा बन्ने पाइतालाका डोबहरू सहजै मेटिँदैन रहेछन् । अनि बालुवा झैँ हुँदा रहेछन्, तितामिठा यादहरू । जति मुठ्ठीमा कस्न खोज्यो त्यति नै बगेर जाने । जीवनकाे हिँडाइमा ठोक्किन आउने...
हाम्रो सार्वभौमिकतामा भारतीय मिडियाको बाँदर उफ्राइ
चेतन पाण्डे
जेठ ०८, २०७७
साह्रै छुद्रछन्, हाम्रो छिमेकी भारत र उसका मिडिया । आफ्ना हरेक कुरा सधैँ सही र अरूका सधैँ गलत मान्ने । न अरूको कुरो सुन्ने धैर्यता नतै अरूको भावना बुझ्न सक्ने विवेक । विवेक शून्य छन्, हाम्रा छिमेकी र उसका मिडिया...
धोखा
चेतन पाण्डे
जेठ ०७, २०७७
सबैभन्दा पहिले त यसमा उल्लेखित घटना र पात्र काल्पनिक हुन् जस्ताे लाग्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कसैको जीवन वा चरित्रसँग मिलेको खण्डमा भने वास्तविक घटना रहेछ भनेर बुझिदिए राम्रै हुन्छ । अब जाउँ एउटा घायल प्रेमीले पूर्व प्रेमिकालाई लेखेको...
जेलमा त्यो एक रात
चेतन पाण्डे
बैशाख ३१, २०७७
जीवनको दर्शन कञ्चन नदीमा मात्र होइन, दुर्गन्धित नालीमा पनि भेटिन्छ । सुगन्धैसुगन्धयुक्त गुलाफले मात्र होइन, दुर्गन्धित लासले पनि केही भनेकै हुन्छ । भावना पोखेकै हुन्छ । चाहिन्छ त बस्, बुझ्ने र सुन्ने चाहना । जिन्दगीमा चाहेरनचाहेर कमाएको अनुभव र पाठलाई...
मातृभूमिको करणीमा कहिलेसम्म मुस्कुराउने ?
चेतन पाण्डे
बैशाख २८, २०७७
तीन वर्षअघि भारत, भुटान र चीनको त्रिदेशीय सीमा क्षेत्र दोक्लमको पठारमा चीनले पक्की सडक बनाउन खोज्दा फेरी एक पटक ती दुई मुलुकबिच युद्ध त हुने होइन ? भन्ने शङ्का उब्जिएको थियो । केही महिनासम्म भारत र चीनबिच त्यही विषयले तनाव...
म ! इमान नभएको बेइमान
चेतन पाण्डे
बैशाख २४, २०७७
मृत्यु घण्टी बजाएर आउँदैन । समयले मर्नबाट कसलाई नै छुट दिएको छ र ? अनि मृत्यु घण्टी बजाएर आओस्। त्यसैले समयले नै आफैँसँग च्यापेर हिँडिरहेको छ, मृत्युलाई पनि । जबसम्म यो लोक रहन्छ, तबसम्म समयको अस्तित्व पनि रहन्छ, साथमा कालको...
नील काँडाको बोटमा गुलाफ फुल्दैन
चेतन पाण्डे
बैशाख १७, २०७७
हिजोआज त जता हेर्यो, त्यतै बेइमान मात्र पाे देख्न थालेको छु। सपनामा पनि, विपनामा पनि। जसलाई अलि राम्रो देख्यो त्यो नै बेइमान भएर निस्कन्छन् । अनि लाग्छ, मैले जतिदेख्छु, सधैँ र सबै नै गलत देख्छु । पहिले लाग्थ्यो, नेता भनेका...
‘हिँड जाऊँ कतै छाडी यो सहर !’
चेतन पाण्डे
बैशाख १०, २०७७
केही लेख्न त मन लागेको छ । तर, के लेख्नु, कति लेख्नु । भो, अब अति भो । लेख्दिन कोरोनाका बारेमा ! तर, पनि मन बाउँडिएकै छ । मस्तिष्कमा पहिरो पनि गइरहेकै छ । हिजोआज मेरै अङ्गहरू मेरा वशमा छैनन्,...
मेरो चिता कै सामुन्ने तिम्रो पनि चिता नठडियोस् !
चेतन पाण्डे
बैशाख ०३, २०७७
अस्ति भर्खर पाइला टेकेको नयाँ वर्षको न कसैलाई शुभकामना दिइयो, न त कसैको शुभकामना स्वीकार गरियो । घमन्डले होइन, मन नरमाइलो भएकाले । मन खुसी भए पो दिइएको शुभकामनाको केही अर्थ रहन्छ । रुन्चे मनले दिइएको शुभकामना त रुन्चे नै...
हिजोआज सपनाले पनि तर्साउँछ
चेतन पाण्डे
चैत २६, २०७६
हिजोआज मन खिन्न छ । अङ्ग्रेजी नयाँ वर्षको अन्त्यतिर सुरु भएको मानव जातिविरुद्ध कोरोना भाइरसको युद्ध नेपाली नयाँ वर्षको सँघारमा आउँदा झन् भयावह बन्दै छ । जताततै त्रासदीपूर्ण हारेका अनुहार बाहेक केही देखिन्न । लाग्छ, हामी युद्ध बन्दी बनेका छौँ...
लकडाउन जिन्दगी
चेतन पाण्डे
चैत १९, २०७६
जिन्दगी गीत हो । जान्नेले गाउँदा मिठासपूर्ण लाग्ने, नजान्नेले गाए संसार नै उराठ लाग्ने । भ्रम जस्तै । मिठा गीत अजम्बरी बन्छन् । मिठा भ्रम जस्तै । भ्रम त तिता भए पनि अजम्बरी बनिदिँदा रहेछन् । बस् यति फरक हुँदो...
मानिसको घमन्डलाई निरीह बनाउँदै कोरोना
चेतन पाण्डे
चैत १६, २०७६
हामी लक डाउनमा छौँ । कुरा पुरानै भइसक्यो । तर, खुसी छौँ । किनकि हामीमर्नबाट बचिरहेका छौँ । जीवनको मूल्य कहाँ सस्तो हुन्छ र ! अनि कहिले काहीँ बाँच्नका लागि पनि महँगो मूल्य चुकाउनै पर्छ । अहिले हामी बाँच्नका लागि...
आत्मबल नै बाँच्ने आधार
चेतन पाण्डे
चैत १२, २०७६
सहरबस्ती आजकाल सुनसान छन् । मसानबाट फर्किएकाअनुहार जस्तो । अस्पताल बाहिर आफन्तको मृत्युमा एकोहोरो टोलाएको आँखा जस्तो । लामो समयपछि देखिँदै छ, कोलाहलमुक्त सहर अनि देश। तर, यो रिक्तताले मनमा सुखी दिएको छैन । स्वच्छ वातावरणमा श्वास फेर्नपाए पनि मनमा...
उनीहरू हाँस्दा, भुल्छु आफैँलाई
चेतन पाण्डे
चैत ०५, २०७६
समयले मानिसलाई कहाँ, किन र कसरी डोर्याउँछ । कसरी हिँडाउँछ, कसरी दौडाउँछ, कहाँ सुस्ताउने मौका दिन्छ । थाहै नहुने । न रोक्दा रोकिन्छ नत दौडाउँदा दौडिन्छ । आफ्नै गति, आफ्नै चाल, कहिल्यै कसैको वशमा नबस्ने । न भगवान् नतै मनुष्य...
लास गन्ने दिन कुरेर नबस, सरकार !
चेतन पाण्डे
फागुन २९, २०७६
कार्यकारी प्रमुख आइसीयुमा छन्, अनि सँगै देश पनि । गुनासो गर्न अब पशुपतिनाथ मात्र बाँकी छन् । लगभग साढे दुई महिना भएछ, चीनबाट कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण सुरु भएको । कोभिड१९ को जन्मस्थल नै अहिले लगभग त्यो रोगबाट मुक्त...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय