मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#गैँडा
चितवन राष्ट्रिय निकुञ्जमा खाग चोरिएको अवस्थामा मृत गैँडा भेटियो
नेपाल फ्ल्यास
साउन ३१, २०७८
चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ। निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फेला परेको जानकारी दिए। दलदलमा...
नेपालमा गैँडाको सङ्ख्या ७५२ पुग्यो
नेपाल फ्ल्यास
चैत २८, २०७७
नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२...
सुरु भयो गैँडा गणना
नेपाल फ्ल्यास
चैत ०९, २०७७
चितवन ।पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना सुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको सुरु गरेका हुन्।चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर आजदेखि गणना थालिएको हो । गणना...
सोमबारदेखि गैँडा गणना गरिँदै
नेपाल फ्ल्यास
चैत ०४, २०७७
चितवन । यही चैत ९ गतेदेखि राष्ट्रिय गैँडा गणना गरिने भएको छ । गणनाका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ सुरु गरिँदै छ । पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना शुरु...
गैँडाको आक्रमणबाट एक वृद्धा घाइते
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाको आक्रमणबाट एक वृद्धा घाइते भएकीछन् । नवलपरासी (बर्दघाटसुस्तापूर्व)को मध्यबिन्दु नपा३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मणि रेग्मी गैँडाको आक्रमणबाट घाइते भएकीहु्न् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल तामाङका आइतबार बिहान करिब १०ः३० बजे गैँडाले...
भारततर्फ जान थाले गैँडा
नेपाल फ्ल्यास
माघ २२, २०७७
चितवन राष्ट्रिय निकुञ्जबाट आहार र बासस्थानकोको खोजीमा दुर्लभ एकसिङ्गे गैँडा भारतर्फ जान थालेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रित भएका गैँडा विस्तारै भारततर्फ जान थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार यस वर्षको वर्षातमा दुई...
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा मृत केटी फेला
नेपाल फ्ल्यास
पुस २६, २०७७
चितवन ।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा गैँडाको बच्चा मृत फेला परेको छ । निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाटसुस्तापूर्व) को कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेणदेखा भन्ने स्थानमा करिब तीन महिनाको मृत केटी फेला परेको हो । चितवन...
चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा मृत अवस्थामा भेटियो
नेपाल फ्ल्यास
भदौ २३, २०७७
चितवन।चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ मानिने एकसिंगे गैंडा मृत भेटिएको छ। प्रमुख संरक्षण अधिकृतका अनुसारनिकुञ्जको रातोपानी घोल भन्ने स्थानमा टाउकोमा दुई गोली लागेको अवस्थामा गैँडा मृत भेटिएको हो । उनका अनुसार मृतगैंडा घोलमा डुबेको छ । सो गैँडानिकुञ्जको गस्ती टोलीले भदौ...
नेपालमा एक वर्षमा २६ गैँडा मरे
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं ।चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा २६ गैँडाको मृत्यु भएको छ । प्राकृतिक कारणबाट एक वर्षमा२६ वटै गैंडा मरेका राष्ट्रिय चितवन निकुञ्जले जनाएको छ । सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैँडा वन क्षेत्रमा मरेका निकुञ्जले...
कोरोनाका कारण गैँडा गणना स्थगित
नेपाल फ्ल्यास
चैत ०७, २०७६
कोरोनाका कारण हुने भनिएको गैँडा गणना स्थगन गरिएको छ । सुरुमा चैत १ गतेदेखि गणना गरिने भनिएको भए पनि मौसमका कारण चैत १० गतेदेखि हुनेगरी पछाडि सारिएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव तथा सूचना अधिकारी विष्णुप्रसाद...
नौ महिनामा २२ गैँडाको मृत्यु, गणना आफ्नै खर्चमा गरिने
रासस
चैत ०६, २०७६
प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्नेक्रम बढ्दा संख्या गएको छ ।ं ०७६ साउनदेखि हालसम्म २२ वटा गैँडा सोही कारणले मरेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लोपटक गत मङ्गलबार पश्चिमी सेक्टरको टेम्पल टाइगर क्षेत्रमा एउटा गैँडाको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय