कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#गृहमन्त्री
अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा कांग्रेसकै सांसदले मागे
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । सत्तारूढ गठबन्धन नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् । बुधवारको संसद् बैठकमा सांसद शर्माले सुन तस्करी प्रकरणको नैतिक जिम्मेवारी लिँदै अर्थमन्त्री डाक्टर प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका हुन्...
आफ्नो राजीनामा मागेको विषय अस्वाभाविक होइन : गृहमन्त्री
नेपाल फ्ल्यास
साउन ०९, २०८०
गोरखा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न ढङ्गले सरकारको भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास भइरहेको जिकिर गरेकन छन् । सत्ता गठबन्धनकै सांसदले आफ्नो राजीनामा माग्नुलाई आफ्नो अभियान रोक्ने प्रयासको रूपमा टिप्पणी गरे । आज प्रेस सेन्टर नेपालले गोरखामा गरेको पत्रकार सम्मेलनमा...
न्यायपालिकामा देखिएका समस्यामा सरकार गम्भीर : गृहमन्त्री खाण
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
गृहमन्त्री खाणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भीर रहेको उल्लेख गर्दै सरकार सो समस्या छिटो समाधान होस् भन्ने पक्षमा रहेको प्रस्ट्याएका हुन् । सोमबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका शक्ति सन्तुलनको...
गृहमन्त्री खाणद्वारा सुदूरपश्चिमका पहिरो प्रभावित क्षेत्रकाे निरीक्षण
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले आज डडेल्धुराको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मथलो डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ र ३ मा गएको पहिराबाट पुगेको क्षतिको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा गृहमन्त्रीलाई गाउँपालिका अध्यक्ष नवलबहादुर...
सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा छ : गृहमन्त्री खाँण
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
गृहमन्त्री बालकृष्ण खाँणले सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा रहेको बताएका छन्। विश्व ॐकार महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका उहाँले सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको बताए। हामी धार्मिक र सामाजिक सद्भावको पक्षमा छौँ, सरकार कतै पनि सामाजिक...
गृहमन्त्रीद्वारा बाढी, पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन निर्देशन
नेपाल फ्ल्यास
भदौ २१, २०७८
गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिएका छन्। उनले आज प्रजिअहरूलाई टेलिफोनमार्फत बाढी, पहिरो र भएको डुबानमा परेका नागरिकलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन...
गृहमन्त्रीद्वारा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिबारे जानकारी
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
गृहमन्त्री बालकृष्ण खाँणद्वारा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन् । गृहमन्त्री खाँणले गृह मन्त्रालयमा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर विमानस्थलमा भएको प्रगतिबारे जानकारी लिएका हुन्।...
काम र कर्तव्यको आधारमा जिम्मेवारी र मूल्याङ्कन : गृहमन्त्री खाँण
नेपाल फ्ल्यास
साउन २७, २०७८
गृहमन्त्री बालकृष्ण खाँणले चिनजानका आधारमा नभई काम र कर्तव्यका आधारमा कर्मचारीको जिम्मेवारी र मूल्याङ्कन हुने बताएका छन्। उनले जिम्मेवारी लिने क्रममा कसैको सिफारिस भयो भने उसको मूल्याङ्कनको नतिजामा माइनस हुँदै जाने पनि स्पष्ट पारेका छन् । सिंहदरबारमा आज आयोजित नया...
गृहमन्त्रीले भने- ‘गृह प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप गर्दिनँ’
नेपाल फ्ल्यास
असार ११, २०७८
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले गृह प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् । शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेका पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । हरेक व्यक्ति...
उच्च मनोबलका साथ दायित्व पूरा गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
जेठ २९, २०७८
गृहमन्त्री खगराज अधिकारीले समाज र नागरिकसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयको आज निरीक्षण भ्रमणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले परिस्थितिको सामना गर्ने क्रममा राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न पनि...
सांसद र मन्त्री पद गएकै दिन थापा पुन: गृहमन्त्रीमा नियुक्ति हुँदै
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं । गृहमन्त्री रामबहादुर थपा (बादल)लाई पुन: गृहमन्त्रीको पद तथा शपथको तयारी भइरहेको छ । माओवादी केन्द्रले कारबाही गरी सोहीबमोजिम राष्ट्रिय सभा र गृहमन्त्रीबाट पद गुमाएकै दिन गृहमन्त्री थापालाई पुन सोही पदको शपथको तयारी भएको हो । प्रधानमन्त्री केपी शर्मा...
गृहमन्त्री भन्छन् : अदालतले फैसला ढिलो गरे निर्वाचन सर्न सक्छ
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले निर्वाचन पछाडि सर्न सक्ने संकेत गरेका छन् । सोमबार एक कार्यक्रमलाई संबोधन गर्दै ओलीपक्षीय नेता तथा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भएमा निर्वाचन सर्न सक्ने बताएका हुन् । उनले भने, प्रतिनिधिसभा विघटन मुद्दामा...
गृहमन्त्री र सातै प्रदेशका आन्तरिक तथा कानुनमन्त्रीबीच छलफल
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा र सात प्रदेशका आन्तिरक मामिला तथा कानुनमन्त्रीबीच छलफल भएको हो । सोमबार गृहमन्त्री र सातवटै प्रदेशका सम्बन्धित मन्त्रीबीच प्रहरी समायोजनसम्बन्धी विषयमा छलफल भएको हो । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरीलाई केन्द्र मातहत...
कैदीबन्दी रिहा गर्न मापदण्ड निर्धारणका लागि गृहमन्त्रायमा छलफल हुँदै
नेपाल फ्ल्यास
चैत ०६, २०७६
सरकारले सामान्य मुद्दाका थुनुवा र कैदी रिहा गर्ने सम्बन्धमा अवश्यक निर्णयका लागि गृहमन्त्रालयले छलफल अघि बढाएको छ । कोरोना भाइरसको संक्रमणले विश्वभर महामारी लिइरहेका भन्दै सरकारले सामान्य प्रकृतिका मुद्दामा कारागार चलान गरिएका थुनुवा र कैदीलाई रिहा गर्ने प्रक्रिया अघि बढाएको...
क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्छ : गृहमन्त्री थापा
रासस
फागुन १३, २०७६
चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताए । अस्पतालको मंगलबार निरीक्षणपछि प्रतिक्रिया दिँदै उनले यस अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने बताए । अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय