मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#गर्भवती
उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै
नेपाल फ्ल्यास
फागुन १७, २०७७
डोटी । जिल्लामा ११प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् । राज्यले...
गर्भवतीको हवाई उद्धार
नेपाल फ्ल्यास
साउन २६, २०७७
गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका७ कि १७ वर्षीया गर्भवती सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरिएको छ ।सुत्केरी व्यथा लागेर सो स्थानकी लक्ष्मी गुरुङलाई सुरुमा भिमगिठे स्वास्थ्यचौकी लगिएको थियो । नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर...
गर्भवती र सुत्केरीको विशेष सुरक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले बन्दाबन्दीका समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त व्यक्तिको विशेष सुरक्षा गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले आज कोरोना भाइरसको महामारीका बेलामा खासगरी सुत्केरी,...
गर्भपतनलाई परिवार नियोजनको साधन बनाउँदा स्वास्थ्यमा जटिल समस्या
नेपाल फ्ल्यास
जेठ २७, २०७७
हेटौँडा ।अनिच्छुक गर्भ बसेका कारण हेटौँडा उपमहानगरपालिका६ की ४४ वर्षीया एक महिलाले १७ पटकसम्म गर्भपतन गराइन् । दुई छोरी र एक छोराकी आमा उनले भनिन्, १७ वटा बच्चा फालिसकेँ यही कारणले मलाई रगत बग्ने रोग निस्किएको छ । अब यही...
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
नेपाल फ्ल्यास
जेठ २६, २०७७
बाग्लुङ । बागलुङको गलकोट नगरपालिकामा आइतबार साँझ एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ । गलकोट८ काँडेवास निवासी ३२ वर्षीया पार्वती हिस्ताङको पाठेघरको नलीमा शिशु गर्भमा बसी जटिल समस्या देखिएका कारण तत्कालै उद्धार गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा...
बन्दाबन्दीका मारमा गर्भवती
नेपाल फ्ल्यास
जेठ २४, २०७७
कोभिड१९ को कारणले गर्दा गर्भवती महिलाहरूलाई समस्या भएमा र आपत्कालीन अवस्थामा बाहेक घरमा नै सुरक्षित बस्नुहोला, केही परेमा मलाई फोन गर्नुहोला, यो हेटौंँडा अस्पतालका स्त्रीरोग विशेषज्ञ चिकित्सक राघवेन्द्र ठाकुरले आफ्ना बिरामीका लागि सामाजिक सञ्जालमार्फत दिएकासूचना हो । उनले आफ्ना बिरामीलाई...
गर्भवतीको घरमा हरियो झण्डा गाड्दै जनप्रतिनिधि
रासस
बैशाख २९, २०७७
जाजरकोट । गर्भवतीको घर खोज्दै वडाध्यक्षलगायतका स्वास्थ्यकर्मीहरू नलगाड नगरपालिकाका गाउँगाउँमा पुगेका छन् । हातमा हरियो झण्डा लिएर गर्भवती महिलाको घर खोज्दै, झण्डा गाड्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी गाउँगाउँमा हिँडिरहेका हुन् । स्वास्थ्य संस्थामा आएर नियमित गर्भजाँच गर्ने गर्भवतीलाई खोज्दै यो टोली गाउँमा...
आफन्तबाटै दुष्कर्म, ११ वर्षमै किशोरी गर्भवती भएपछि...
नेपाल फ्ल्यास
चैत ०५, २०७६
एजेन्सी ।भारत छत्तीसगढको बालोद जिल्लामा एक किशोरी आफ्नै आफन्तको दुष्कर्ममा परेकी छिन् । कक्षा ८ मा अध्ययनरत किशोरीमाथि दुष्कर्म भएको थाहा भएपछि गत फेब्रुअरी २० मा त्यहाँको प्रहरीले आरोपीलाई पक्राउ गरि धारा ३७६ अन्तर्गत मुद्दा चलाएको छ । पीडित किशोरी...
जसको घरमा हरियो झण्डा, उसको घरमा घिउ र अण्डा
नेपाल फ्ल्यास
चैत ०४, २०७६
चन्द्रौटा । शिवराज नगरपालिका१ करहिया बस्ने सीता थारू गर्भवती भएको सात महिना भयो । वडा कार्यालयले उनलाई एक क्यारेन्ट अण्डा र गर्भ स्याहारसम्बन्धी तालिम दियो । तालीलिमपश्चात् उनी अहिले दैनिकी एउटा अण्डा खाने गर्छिन् । पहिलो पटक वडाले सहयोग गरेको...
रामपुरमा 'अण्डा र झण्डा'
रासस
फागुन २९, २०७६
रामपुर । पाल्पाको माथागढी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी पोषणका लागि अण्डा उपहार कार्यक्रम सञ्चालन गरेको छ । उपाध्यक्ष आमा सुरक्षाः गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रमअन्तर्गत गर्भवतीलाई अण्डा उपहार दिन थालेको हो । नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र...
जाजरकोटको भेरी नगरपालिकामा पहिलोपटक गर्भवती भिडियो एक्सरे
नेपाल फ्ल्यास
फागुन २२, २०७६
जाजरकोटको भेरी नगरपालिकाका गर्भवती महिलाले पहिलोपटक भिडियो एक्सरे गरेको बताएका छन् । भेरी नगरपालिकाले स्वास्थ्य संस्था आउन नसक्ने गर्भवती महिलालाई गर्भजाँच गर्न निशुल्क भिडियो एक्सरे सेवा सुरु गरेसँगै भिडियो एक्सरे गरेका गर्भवती महिलाले पहिलोपटक भिडियो एक्सरे गरेको बताएका हुन् ।...
गर्भवती र सुत्केरीलाई अण्डा र घ्यु
रासस
फागुन १३, २०७६
मातृशिशु पोषण कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र घ्यू वितरण गर्ने अभियानपाँचखाल नगरपलिका८ ले सुरु गरेको छ । मातृशिशुको पोषण सुरक्षाका लागि हरेक गर्भवती महिलालाई एक क्रेट अण्डा र आधा किलो घ्यू दिन थालेको नगरपालिकाका प्रवक्ता एवं वडा नं...
श्रीमतीको कोशेली लिन पुग्छन् श्रीमान
नेपाल फ्ल्यास
फागुन १०, २०७६
कैलाली । कैलालीको जानकी गाउँपालिकाले ४०० गर्भवतीलाई पोषण उपहार प्रदान गरेको छ । स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराइरहेका गर्भवतीलाई पोषणस्वरुप खानेकुरा र नगद प्रदान गरेको हो । उपहारमा एक क्यारेट अण्डा, आयोडिन नुन, सरसफाइका सामान र रु एक हजार नगद...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय