कात्तिक १४, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कालीगण्डकी करिडोर
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग पहिरोका कारण बन्द
नेपाल फ्ल्यास
साउन ३२, २०८०
बाग्लुङ । पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर बन्द भएका छन् । लोकमार्गको बुर्तिबाङपूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका४ कालापैरा र करिडोर अन्तर्गतको बाग्लुङ नगरपालिका१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध भउको हो । बुधवार बेलुकादेखि दुवै सडक अवरुद्ध...
फेरि बन्द भयो कालीगण्डकी करिडोर
नेपाल फ्ल्यास
साउन २७, २०८०
काठमाडौं । लगातारको वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःबन्द भएको छ । आयोजानको बागलुङकुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिराले करिडोर अवरुद्ध बनाएको हो । शुक्रवार दिउँसो करिब २० घन्टापछि सञ्चालनमा आएको सडक गएराति १२...
कालीगण्डकी करिडोर झण्डै १७ घण्टादेखि अवरुद्ध
नेपाल फ्ल्यास
साउन २६, २०८०
बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर १७ घण्टादेखि अवरुद्ध रहेको छ । करिडोरको बागलुङ खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । बागलुङ नगरपालिका१० दब्ल्याङमा बिहीवार साझ माथिबाट झरेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास...
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ११, २०७८
बलेवा । पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङ नगरपालिका१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिराका कारण करिडोर अवरुद्ध भएको हो । करिडोरको बागलुङबलेवा १० किलोमिटर खण्डमा ठाउँठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । फुर्सेखोलामा निरन्तर चट्टान खसिरहेकाले आवतजावत बन्द भएको...
कालीगण्डकी करिडोर कालोपत्रेको शिलान्यास
नेपाल फ्ल्यास
फागुन १७, २०७७
पर्वत । दुई छिमेकी मुलुक भारत र चीन जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीदेखि कुर्घाखण्डको २३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यको शिलान्यास गरिएको छ । फलेवास नगरपालिका६ देवीस्थानको ढिकमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कालोपत्रे गर्ने कार्यको शिलान्यास गरेका...
कालीगण्डकी करिडोरको रानीपानी–कुर्घा खण्ड कालोपत्रे गर्न बजेट विनियोजन
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
पर्वत । दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीकुर्घा खण्डको २२ किलोमिटर पक्की सडकका लागि बजेट विनियोजन भएको छ । पर्वतको बिहादी गाउँपालिका३ रानीपानीदेखि फलेवास नगरपालिका१० कुर्घा लमायखोलासम्मको खण्डका लागि आवश्यक एक अर्ब...
अलपत्र कालीगण्डकी करिडोरको ट्र्याक ओपन सुरु
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
पर्वत । पर्वत जिल्लाको लाइफलाइन मानिएको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबासदेखि अर्मादीसम्म अलपत्र रहेको ट्र्याक ओपन कार्य भदौ महिनाभित्रै सकिने भएको छ । दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडकको काम भदौसम्म सक्ने गरी शुरु भएको हो । सडक निर्मााणको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय