मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अष्ट्रेलिया
दक्षिण अफ्रिका बाहिरियो, अष्ट्रेलिया टी–ट्वान्टीको सेमिफाइनलमा
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
काठमाडौं । दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गरे पनि अष्ट्रेलिया आइसिसी टीट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलिया सुपर १२ को समूह१ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको...
अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने
नेपाल फ्ल्यास
असोज १९, २०७८
एजेन्सी ।अष्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिड विरुद्धको दोस्रो मात्राको...
अर्को महिनादेखि अस्ट्रेलियाको बोर्डर खुल्ने
नेपाल फ्ल्यास
असोज १६, २०७८
अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा आगामी महिनादेखि खुल्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री स्कट मोरिसनले अर्को महिनादेखि अस्ट्रेलियाको बोर्डर सबैका लागिखोलिने जानकारी गराएका हुन्। भ्याक्सिनको दुबै मात्रा ८० प्रतिशत पुरा हुनासाथ अस्ट्रेलियाको अन्तर्राष्ट्रिय बोर्डर खोलिनेछ र आगमनमा सहज बनाइँदै...
कोरोनाको नयाँ भेरियन्ट : सिड्नीमा एकैदिन पाँचको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७८
कोरोना भाइरसकोनयाँ भेरियन्ट संसारभर फैलिरहेको छ । यसैबीच, अष्ट्रेलियाको न्यूसाउथवेल्स र सिड्नी वरपर ३१९ जनामा नयाँ स्थानीय संक्रमण देखा परेको छ । कोरोनाको डेल्टा भाइरस संक्रमण सुरू भएयता अष्ट्रेलियामा पछिल्लो २४ घन्टामा सर्वाधिक संक्रमित भेटिएको बिबिसीले उल्लेख गरेको छ। जसमध्ये...
अष्ट्रेलियामा गर्मी बढ्दै, नोभेम्बरमै ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा शनिबार नोभेम्बर महिनाकै उच्च तापक्रम मापन गरिएको छ । सिड्नीमा अघिल्लो हप्ताको अन्त्यमा महिनाभरिको सबैभन्दा उच्च ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको अष्ट्रेलियाको मौसम विभाग कार्यालयले जनाएको छ । सिड्नीमा शनिबारदेखि आइतबारसम्ममा...
आज २५९ जना नेपाली अष्ट्रेलियाबाट नेपाल आउँदै
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । आज २५९ जना नेपाली अष्ट्रेलियाबाट नेपाल आउँने भएका छन् । अष्ट्रेलियाबाट आज नेपालीलाई पहिलो उद्धार उडान हुन लागेको हो । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरु अष्ट्रेलियाबाट नेपाल फर्किन लागेका हुन् । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय...
अष्ट्रेलियामा नेपालीद्वारा नेपालीलाई नै ठग्ने धन्दा माैलायो
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
अष्ट्रेलियामा महंगो ब्याज दिने भन्दै नेपालीले नेपालीलाई नै ठगी गर्ने प्रवृति बढेको छ । नेपालबाट पैसा मगाइदिने, उच्च सटही दरमा नेपाल पैसा पठाइदिने तथा महंगो ब्याजसहित फिर्ता गर्ने शर्तमा पैसा सापटी लिने र पैसा नतिर्ने प्रवृत्तिबढेको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको...
अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या पाँच हजारभन्दा बढी
नेपाल फ्ल्यास
चैत २०, २०७६
एजेन्सी । कोरोना भाइरसबाट संक्रमितको संख्या अष्ट्रेलियामा पाँच हजारभन्दा बढी पूगेको छ । त्यस्तै, २३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । यसको साथै अष्ट्रेलियामा न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको जनाएको छ ।
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय