जेठ ०३, २०८१, बिहीबार
               

अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या पाँच हजारभन्दा बढी

नेपाल फ्ल्यास
चैत २०, २०७६

ADVERTISEMENT

 एजेन्सी । कोरोना भाइरसबाट संक्रमितको संख्या अष्ट्रेलियामा पाँच हजारभन्दा बढी पूगेको छ ।

त्यस्तै, २३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

यसको साथै अष्ट्रेलियामा न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि