कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अष्टलक्ष्मी शाक्य
आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने दिन, होला त सपना पूरा ?
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
हेटौंडा । अल्पमतमा रहेकी बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैछिन् । त्यसका लागि बिहान १० बजे बागमती प्रदेशसभा बैठक बस्दै छ । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ...
बागमती प्रदेशमा आज विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, सरकार ढल्दै !
नेपाल फ्ल्यास
असोज २४, २०७८
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज आइतबार सदनमा विश्वासको मत लिने भएकी छन् । अहिलेसम्मको राजनीतिक समीकरण अनुसार शाक्यको सरकार ढल्ने निश्चित छ । शाक्यको ठाउँमा नेकपा एसका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । यो समीकरण पूरा भएपछि...
माधव नेपालको पार्टी निकै कमजोर हुन्छ : मुख्यमन्त्री शाक्य
नेपाल फ्ल्यास
असोज १३, २०७८
नुवाकोट । बागमती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमालेनेत्री अष्टलक्ष्मी शाक्यले पार्टीभित्र केही बेमेल भए पनि पार्टी फुटको विपक्षमा आफू रहेको बताएकी छन् । एमाले नुवाकोटको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले अब एमालेलाई गुटबन्दी मुक्त पार्टीका रुपमा अघि बढाउनुपर्ने बताइन्...
अष्टलक्ष्मी बनिन् पहिलो महिला मुख्यमन्त्री
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । उनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । शपथ लिएलगत्तैउनले दुईमन्त्री नियुक्त गरेकी छन् ।अष्टलक्ष्मी नेपालकोपहिलो महिला मुख्यमन्त्री समेत बन्न सफल भएकी छन् । संविधानको धारा १६८(१)...
पौडेलको राजीनामा स्वीकृत, अष्टलक्ष्मी बनिन् मुख्यमन्त्री
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । बुधबार राति सवा ९ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पौडेलले राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले तत्कालै मुख्यमन्त्री पौडेलको राजीनामा स्वीकृत गरेका छन् । मुख्यमन्त्रीमा अष्टलक्ष्मी...
प्रचण्ड-नेपाल समूहको वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड- माधव नेपाल समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौं कोटेश्वरस्थित पेरिसडाँडामा बसेको पुष्पकमल दाहालमाधव नेपाल समूहका प्रदेश सांसदहरुको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई संसदीय दलको...
मुख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मीले बोलाइन् संसदीय दलको बैठक
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मी शाक्यले प्रदेश सभा संसदीय दलको बैठक बोलाएकी छन् । शाक्यले काठमाडौंमा प्रदेश सभा संसदीय दलको बैठक बोलाएकी हुन् । सत्तारुढ नेकपामा केन्द्रमा राजनीतिक विभाजन भएपछि त्यसको असर तल्लो कमिटीहरुमा पनि पुगेको छ ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय