मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अध्यक्ष नेपाल
कांग्रेस र जसपासँग सहकार्य गर्न प्रचण्ड र म बाधक बन्दैनौँ: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग सहकार्य गर्न तयार रहेको बताएका छन् । बिहीबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संबोधनका क्रममा अध्यक्ष नेपाललेप्रतिगमनविरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै...
‘केपी ओली फाउन्डेसन’ खोल्न ओलीलाई नेपालको सुझाव
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई फाउन्डेसन खोल्न सुझाव दिएका छन् । सोमबार पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको संयुक्त भेलालाई संबोधनका क्रममा उनले प्रधानमन्त्री ओलीलाई सो सुझाव दिएका हुुन्...
दुइतिहाइ हुँदाहुँदै मान्यता पाएनौँ भने चुप लागेर बस्दैनौँ: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । दाहाल-नेपाल नेकपा समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाबाट केपी ओली टुक्रेर बाहिरिएपछिकम्युनिस्ट आन्दोलनभित्रको घाँडो समाप्त भएको बताएका छन् । घाँडो पन्छिएपछि सबै नेता कार्यकर्ताले खुसी प्रकट गरेको उनको भनाइ छ । आफ्नो नेतृत्वको पार्टीको पक्षमा दुईतिहाइसदस्य हुँदा पनि निर्वाचन...
वैशाखमा चुनाव गराउने ओलीको सपना अधुरै रहन्छ : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । संसद् विघटनको विरोध गर्ने क्रममा बुटवल पुगेकानेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्माकोचुनाव हुन्छ भन्ने भविष्यवाणी असफल हुने बताएका छन् । नेपालले २०६२/६३ सालको आन्दोलन चलिरहँदा ओलीले गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका...
ओली घाँडै भए: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं ।प्रचण्डमाधव पक्षीयनेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी हटाउने बताएका छन् ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत विरोधसभालाई संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए,...
ओलीलाई आज अन्तिम स्पष्टीकरण सोधिनेछ: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।प्रचण्डमाधव (नेकपा)पक्षीय अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै अन्तिम स्पष्टीकरण सोध्ने बताएका छन् । सोमबार अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधनका क्रममा ओली तानाशाह र निरंकुश प्रवृत्ति नहटेको बताउँदै उनले सो कुरा बताएका हुन्...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय