असोज ०६, २०८१, आइतबार
               

थप १५ संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

काठमाडौं  । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विभिन्न अस्पताल र होम आइसोलेसनमा रहेका थप १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यससँगै मृत्यु हुने संक्रमितको कुल संख्या ११ सय ८९ पुगेको छ ।

त्यस्तै, मंगलबार देशभर पछिल्लो २४ घण्टामा थप १९ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । 

आज २३ सय ४९ जना कोरोना संक्रमित डिस्चार्ज भएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि