जेठ ०७, २०८१, सोमबार
               

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपका सञ्चालक पक्राउ

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप सञ्चालन गरेको  अभियोगमा एक जनालाई पक्राउ गरेको छ । सो अभियोगमा प्रहरीले नवलपरासीका नवीन बस्नेतलाई पक्राउ गरेको हो । 

बस्नेतलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरी काठमाडौंतर्फ ल्याउँदै गरेको जनाइएको छ । प्रहरीको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालका अनुसार बढ्यो बलात्कार र महिला हिंसाका घटनासँगै यसको विरोधमा पछिल्लो समय प्रदर्शन  र ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर पनि विरोध गरिएको थियो । 

उनका अनुसार योसँगै सो ग्रुप प्रचारमा आएको हो । यसका अलवा सो ग्रुपबाट अश्लील विषय प्रशारित हुँदै आएका थिए । 

यो पनि