असोज ०६, २०८१, आइतबार
               

कोरोना संक्रमणबाट आज ७ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाकाे मृत्यु भएकाे छ । 

योसँगै मृत्यु हुनेकाे संख्या ४३६ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । 

मन्त्रालयका अनुसार मृत्यु हुने महिलामा काठमाडौंका जना छन् । त्यस्तै मृत्यु हुने पुरुषामा काठमाडौं, झापा, सिरहा, ललितपुर र बर्दियाका २ जना गरी ६ जना छन्  ।


कस्तो लाग्यो ?

यो पनि