असोज ०६, २०८१, आइतबार
               

कोरोनाबाट एकैदिन १६ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ महिलासहित थप १६ जनाकाे मृत्यु भएकाे छ । 

योसँगै मृत्यु हुनेकाे संख्या ४२७ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । 

मन्त्रालयका अनुसार मृत्यु हुने पुरुषहरूमा काठमाडौं, भक्तपुर र बाँकेका २/२ जना रहेका छन् । त्यस्तै झापा, सुनसरी, पर्सा, मकवानपुर, ललितपुर, चितवन र रुपन्देहीका १/१ जना गरी १३ जना पुरुषकाे मृत्यु भएकाे छ ।  

त्यस्तै महिलाहरूमा ललितपुर, दोलखा र मकवानपुरका १/१ जना रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि