असोज ०६, २०८१, आइतबार
               

बाँकेमा कोरोनाका कारण एक पुरुषको निधन

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

बाँके । बाँकेमा कोरोनाका कारण थप एक कोरोना संक्रमितको निधन भएको छ । 

अर्घाखाँचीका ४२ वर्षीय पुरुषको मंगलबार बिहान नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । 

अस्पतालका अनुसार उनको मृत्यसँगै सो अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि