बैशाख ३१, २०८१, सोमबार
               

मृतक महिलाको शव व्यवस्थापनमा अन्योल

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

कैलाली । कैलालीमा एक महिलाको शव व्यवस्थापनमा अन्योल भएको छ । 

कोरोना परीक्षणको रिपोर्ट नआउँदा सोमबार राति मृत्यु भएकी  घोडाघोडी नगरपालिकाकी ती महिलाको शव व्यवस्थापन अन्योल भएको हो । 

सोमबार राति  करिब आठ बजे आइसोलेसन सेन्टरमा मृत्यु भएकी घोडाघोडी नगरपालिका–११ की ती महिलाको शव  १८  घन्टादेखि जहाँको त्यहीँ छ । मृतकको रिपोर्ट नआउँदै  मृतकका श्रीमान र छोराको पनि  स्वाब संकलन गरिएको छ ।

त्यसैगरी, घोडाघोडी नगरपालिका-१० मै मंगलबार आत्महत्या गरेका युवकमा पनि कोरोना परीक्षण भएको छ । 


कस्तो लाग्यो ?

यो पनि