जेठ ०७, २०८१, सोमबार
               

दुई जना कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

वीरगञ्ज । पर्साको वीरगञ्‍जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्‍ज भिस्वाका ५७ वर्षीय पुरुषको हिजो (मंगलबार) मृत्यु भएको थियो । 

आज (बुधबार) विहान आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैबीच एक सातादेखि गण्डक कोभिड अस्पतालमा उपचाररत ८४ वर्षका पुरुषको पनि हिजो मृत्यु भएको थियो ।

वीरगञ्ज बिर्ताका ती पुरुषको पनि बुधबार विहान कोरोना रिपोर्ट पोजेटिभ आएको नारायणी अस्‍पतालले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि