असोज ०५, २०८१, शनिबार
               

शनिबार कोरोना संक्रमणका वीरगञ्जमा थप एकको निधन

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एकको निधन भएको छ । वीरगञ्ज-२६ अठराह सुगौलीका ४७ वर्षीय पुरुषको शनिबार निधन भएको हो । 

मृत्युपछि स्वाब संकलन गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । ती पुरुषको शनिबारै उपचाका लागि नारायणी अस्पताल ल्याउँदै गर्दा निधन भएको हो ।

अस्पताल आउनुअघि उनमा एकसातादेखि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि