बैशाख २७, २०८१, बिहीबार
               

कोरोना संक्रमित एक पुरुषको मृत्यु

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कोरोना  संक्रमितको मृत्यु भएको छ ।

तीन दिनअघि अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

गौतमका अनुसार मायादेवी गाउँपालिका वडा नम्बर-७ का ४० वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको हो ।

ती पुरुषलाई आइसीयूमा राखेर उपचार गरिएको थियो ।

बुटवलमा यसअघि पनि कपिलवस्तुका एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि