असोज ०५, २०८१, शनिबार
               

कोरोनाबाट थप एक पुरुषकाे मृत्यु

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

बाँके । मेडिकल कलेज कोहलपुरमा आज एक व्यक्तिको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ ।

अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।

जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि