जेठ ०५, २०८१, शनिबार
               

विराटनगरको कोशी अस्पतालमा एक कोरोना संक्रमितको निधन

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा उपचारार्थ विराटनगर महानगरपालिका-५ का कोरोना संक्रमित एक पुरुषको  निधन भएको छ । 

विराटनगर महानगरपालिका-५ का कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालले जानकारी दिएको छ । 

योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या  दुई पुगेको छ। यसअघि मोरङ जिल्लाकै सुनवर्षी नगरपालिकाका एकजनाको उपचारको क्रममा निधन भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि