जेठ ०२, २०८१, बुधबार
               

आज माओवादी केन्द्रिय संसदीय दलको बैठक बस्दै

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । आज बिहान ११ बजे माओवादी केन्द्रिय पनि संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने सांसद दलका नेता देवेन्द्र पौडेलले बताए ।

विघटित प्रतिनिधिसभा सोर्वोच्च अदालतले पुनःस्थापना गरिदिएपछि आजबाट सुरु हुन लागेको संसद बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न बैठक बस्न लागेको उनको भनाइ । 

साथै, संसदीय दलको प्रमुख सचेतक देव गुरुङले बैठकमा सवै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरिसकेको पनि बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि