बैशाख २१, २०८१, शुक्रबार
               

कर्णाली प्रदेशको चालु अधिवेशन अन्त्य

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । कर्णाली प्रदेशको चालु अधिवेशन अन्त्य भएको छ ।  एक प्रेस विज्ञप्ति प्रकाशन गरी कार्यसूचीमा प्रवेश नगरी प्रदेश सभाको चालु आठौँ अधिवेशन अन्त्य भएको जनाइएको  छ । 

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले असार ३० गते राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई पत्र पठाएको थियो ।

सोही सिफारिस अनुसार  प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेबाट चालु आठौँ अधिवेशन अन्त्य गरेका हुन् । बुधबार पनि आठौं अधिवेशनको अठारौँ बैठक पनि एमालेले अवरुद्ध गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि