बैशाख १५, २०८१, शनिबार
               

थप २९१८ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
जेठ ३१, २०७८

ADVERTISEMENT

काडमाडौं । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैगरी, सोही समयमा  ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।
यस्तै गत २४ घन्टामा ५ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित छन्। 


कस्तो लाग्यो ?

यो पनि