जेठ ०६, २०८१, आइतबार
               

कर्णालीमा अराजकता गर्नेलाई क्षम्य हुँदैन : प्रवक्ता ज्ञवाली

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

कर्णाली प्रदेशमा नेकपा एमालेका ४ जना सांसदहरूले नै फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएकाे छ । उक्त फ्लोर क्रसपछि ओली पक्ष नेताहरू क्रुद्ध बनेका छन् । 

परराष्ट्र मन्त्री तथा नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेशमा फ्लोर क्रस हुनुलाई अराजकताको संज्ञा दिँदै एमालेभित्रको यो अराजकता क्षम्य नहुने बताएका हुन् । 

 


कस्तो लाग्यो ?

यो पनि