बैशाख १३, २०८१, बिहीबार
               

मस्तिष्कघातका कारण कीर्तिपुर– ७ का अध्यक्षको मृत्यु

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । मस्तिष्कघातका कारण कीर्तिपुर नगरपालिका– ७ का अध्यक्ष राजकुमार मालीको मृत्यु भएको छ ।

उनलाई मस्तिष्कघात भएपछि ललितपुरको वयोधा अस्पतालमा उपचाररत भए पनि आइतबार साँझ मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।

नेकपा एमाले निकट मृतक अध्यक्षलाई आज श्रद्धाञ्जली दिने र नगरपरिक्रमासहित अन्तिम संस्कार गरिने बताइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि