जेठ ०४, २०८१, शुक्रबार
               

राष्ट्रिय भेलामा पेस गरे नेपालले राजनीतिक प्रतिवेदन

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

काठमाडौं।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यकर्ता भेलामा राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

बुधबारदेखि आयोजित सो भेलामा नेता नेपालद्वारा पेस गरिएको सो राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विचार र व्यवहारका कारण एकपछि अर्को समस्या थपिएको उल्लेख छ । 

‘एमालेले बनाएको सैद्धान्तिक जगमा नेकपा माओवादी केन्द्रसमेत एकता गरेर मुलुकको समृद्धि र समाजवादतर्फ अगाडि बढ्ने पर्याप्त वस्तुगत तथा मनोगत अवस्थामा थियौँ। पार्टी अध्यक्ष कमरेड केपी ओलीका विचार र व्यवहारले एकपछि अर्को समस्या थपिँदै गए।’

सो समूहको राष्ट्रिय कार्यकर्ता भेला बिहीबारसम्म चल्नेछ । 

‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ नाराका साथ पेस गरिएको हो। जुन  यस्तो छ...

यो पनि