जेठ ०४, २०८१, शुक्रबार
               

स्थायी कमिटी बैठक अघि माधव नेपाल समूह छलफलमा

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

केहीबेरमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड नेपाल समूहकाे स्थायी कमिटी बैठक बस्दैछ । काेटेश्वरमा बस्ने बैठकमा सहभागी हुनुपूर्व माधबुमार नेपाल समूह छलफलमा जुटेका छन् ।

एमाले र माओवादी केन्द्र ब्यूँतिने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् । अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल जारी रहेकाे एक सांसदले जानकारी दिए ।

बिहन बोलाइकाे बैठक प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक ३ बजे बस्ने भएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि