जेठ ०६, २०८१, आइतबार
               

प्रतिनिधिसभा बैठक सुरु, कसले के भने ? (भिडियो लाइभ)

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

संसदको बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको थियो । जेठ २ गते सरकारको नीति तथा कार्यक्रम आउने छ भने बजेट जेठ १५ गते प्रस्तुत गरिने छ ।

आज आइतबारको बैठकमा प्रि बजेटबारे छलफल हुँदैछ ।

हेर्नुस् भिडियो लाइभ


कस्तो लाग्यो ?

यो पनि