जेठ ०६, २०८१, आइतबार
               

संसदको बजेट अधिवेशन सुरु (भिडियो लाइभ)

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन आज शुक्रबारदेखि सुरु भएको छ ।

यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । बजेट हरेक वर्ष जेठ १५ गते ल्याउने संविधानमै किटानी व्यवस्था छ । राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम भने जेठ २ गते प्रस्तुत गर्ने तय भएको छ । 

कोरोना भाइरस संक्रमण र लकडाउनका कारण मुलुकको आर्थिक अवस्था खस्कदै गएका कारण यो अधिवेशन महत्त्वपूर्ण रहने छ । सँगसैग संत्तासीन दल नेकपाभित्रको विवादको छाँया पनि संसदतिर पर्न सक्ने अनुमान कतिपयले गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि