जेठ ०४, २०८१, शुक्रबार
               

के होला लकडाउन ? आज निर्णय हुँदै

नेपाल फ्ल्यास
बैशाख १३, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपाल पनि लकडाउनमा छ । यसलाई निरन्तरता दिने कि नदिने ? कडाइ गर्ने कि खुकुलो बनाउने ? भन्नेबारे आज निर्णय हुने भएको छ । गत चैत ११ गतेबाट जारी गरिएको लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा सरकारले शनिबार निर्णय गर्ने बाताइएको छ ।

त्यसबारे शनिबार बिहान ११ बजे उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ । पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख १५ गते सकिँदैछ ।

सरकारी स्रोतहरूले लकडाउन खुकुलो पार्दै जाने नीति लिन सक्ने जानकारी दिएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि