जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री केपी ओली र कतारका प्रधान्त्रीबीच टेलीफोन वार्ता

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कतारका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको छ ।  टेलीफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले कतारका रहेका नेपालीहरूकाे सुरक्षाका बारेमा चासो राखेका छन् ।

प्रधानमन्त्री कार्यालयले दिएकाे जानकारी अनुसार कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गरेकाे जनाएको छ ।  प्रधामनन्त्री ओलीले टेलिफोन वार्ता भएकाे  र त्यहाँ रहेका नेपाली सुरक्षित रहेको भनी ट्विट गरेका छन् ।

साथै प्रधानमन्त्री ओलीले विभिन्न आरोपमा गिरफ्तार भएका १७ जना नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएकाे बताएका छन् । 

 

यो पनि