जेठ ०५, २०८१, शनिबार
               

कोरोनाका कारण थप पाँच जनाको मृत्यु

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप पाँच जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उल्लेखित संख्याको मृत्यु सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ५८ पुगेको छ।

त्यसैगरी, पछिल्लो २४ घन्टामा कुलन पाँच हजार दुई सय जनामा पिसिआर परीक्षण गर्दा ५१७ जनामा कोरोना भाइरस पुष्टि भएको छ।


कस्तो लाग्यो ?

यो पनि