मंसिर ०७, २०८१, शुक्रबार
               

भरतपुर अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । भरतपुर अस्पतालमा एक कोरोना संक्रमित पुरुषको  आज बिहान मृत्यु भएको छ । 

रत्ननगर नगरपालिका–१० निवासी ५२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले  जनाएको छ ।

 उनलाई मंसिर ७ गते कोरोना संक्रमण भएपछि ८ गते अस्पतालमा भर्ना गरिएको अस्पतालको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि