जेठ ०५, २०८१, शनिबार
               

कोरोना भाइरसका कारण ७१ वर्षीया महिलाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०५, २०७७

ADVERTISEMENT

सप्तरी । सप्तरीमा कोरोना भाइरसका कारण ७१ वर्षीया महिलाको मृत्यु भएको छ । 

जिल्लाको बोडे बर्साइन–३ की उनको बिहीबार बिपी कोइराला विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा मृत्यु भएको हो । 

अस्पतालका अनुसार मृतक पहिलेदेखि नै निमोनियाबाट पीडित थिइन् । 


कस्तो लाग्यो ?

यो पनि