जेठ ०५, २०८१, शनिबार
               

विराटनगर र धरानमा थप एक/एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । विराटनगर र धरानमा थप एक/एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

विराटनगरको नोबेल मेडिकल कलेजमा एक जना वृद्धको र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना महिलाको उपचारका क्रममा मृत्यु भएको छ भने नोबेलमा बिहीबार बिहान इटहरी उपमहानगरपालिका–२ का ७७ वर्षीय वृद्धको मृत्यु भएको छ ।

कोरोना संक्रमणपछि होमआइसोलेसनमा बसेका वृद्धको स्वास्थ्यमा समस्या आएपछि १ मंसिरमा नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि