बैशाख २२, २०८१, शनिबार
               

कैलालीमा कोरोनाबाट वडाध्यक्षको निधन

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाबाट कैलालीमा ६३ वर्षीय वडाध्यक्षको निधन भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारर गराइरहेका कैलाली गौरीगंगा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान निधन भएको उक्त अस्पतालले जनाएको छ ।

कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्तासमेत थिए । कोरोनाबाट निधन भएका अध्यक्ष शाह १० दिनदेखि उपचार गराइरहेका थिए । 


कस्तो लाग्यो ?

यो पनि