बैशाख २२, २०८१, शनिबार
               

पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल पाँच हजार ६ पिसिआर परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा कोरोना पुष्टि हुनेमा १०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ । पछिल्लो २४ घण्टामा ४००५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

आइतबार नेपालमा दुई हजार आठ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि