बैशाख २२, २०८१, शनिबार
               

चितवनमा ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

चितवन । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत ७७ वर्षीय  कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका का १ का ती वृद्धको गएराति उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष कात्तिक ८ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए । ती पुरुष उच्च रक्तचाप, दम तथा मधुमेहबाट समेत ग्रसित थिए ।


कस्तो लाग्यो ?

यो पनि