बैशाख २३, २०८१, आइतबार
               

कोरोनाबाट नबिल बैंकका पूर्वअध्यक्ष पौडेलकाे निधन

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नबिल बैंकका पूर्वअध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ । पौडेलको ह्याम्स हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

आईतबार उनको कोरोना संक्रमणका कारण निधन भएको उनका परिवारले जनाएको छ । उनको पदावधि सकिएपछि केही समय अघि मात्रै नबिलबाट बाहिरिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि