जेठ ०५, २०८१, शनिबार
               

कोरोना सङ्क्रमणबाट दाङमा एक कर्मचारीको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना सङ्क्रमणका कारण दाङमा शुक्रबार एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत ५३ वर्षीय पुरुष रहेका छन् ।

उनलाई यही कात्तिक ४ गते सङ्क्रमण देखिएको र शुक्रबार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीमा लगिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि