जेठ ०५, २०८१, शनिबार
               

कोरोनाका कारण श्रीमान् श्रीमतीको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

मोरङ । कोरोना संक्रमणका कारण मोरङ रंगेली नगरपालिका-४ का एक दम्पतीको मृत्यु भएको छ ।  कोरोनाकै कारण ८५ वर्षीय श्रीमान र उनकी ८१ वर्षीया श्रीमतीको एकैदिन मृत्यु भएको हो । उनीहरुको मृत्यु करिब  १२ घन्टाको फरकमा भएको हो ।  

मृतकका आफन्तका अनुसार सोमबार राति ८५ वर्षीय श्रीमानको विराट नर्सिङहोममा मृत्यु भएको छ भने सोमबार बिहान मोरङ सहकारी अस्पतालमा श्रीमतीको मृत्यु भएको हो । उपचारका क्रममा पिसिआरका क्रममा उनीहरु दुवैमा कोरोना पुष्टि भएको थियो ।

यो पनि