जेठ ०५, २०८१, शनिबार
               

भरतपुरको चितवन मेडिकल कलेजमा एक संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

भरतपुर । भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

सो अस्पतालमा उपचाररत नवलपरासीको नवलपरासी (बर्दघाट सुस्तपूर्व) को देउचुली नगरपालिका–११ की ७५ वर्षीया वृद्धाको सोमबार भएको हो ।

श्वासप्रश्वासमा समस्या आएसँगै  उनी असोज २७ गते अस्पतालमा भर्ना भएकी थिइन् ।उनी ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्नेजस्ता समस्याबाट पीडित उनमा असोज ३० मा कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा उनको आइसियुकक्षमै मृत्यु भएको अस्पतालले जनाकएको छ ।


कस्तो लाग्यो ?

यो पनि