जेठ ०६, २०८१, आइतबार
               

कोरोना संक्रमित ६६ वर्षीया महिलाको मृत्यु

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमित ६६ वर्षीया महिलाको मृत्यु  भएको छ । मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीया वृद्धा महिला रहेकी छन् ।

३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी ती संक्रमित महिलाको आज मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले एक सूचना प्रकाशन गरेर जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि